दफा ६६०
मूल्य वा पारिश्रमिक दिनु पर्नेः

कुनै व्यक्तिले अर्को व्यक्तिलाई कुनै वस्तु दिएकोमा वा कुनै काम लगाएकोमा त्यस्तो वस्तु वा सेवा अनुसारको मूल्य वा काम अनुसारको पारिश्रमिक दिनु पर्नेछ ।